‘प्रचण्ड’ले आफ्ना कार्यकर्तालाई भनेको कुराको महत्व छैन : कांग्रेस प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने र कांग्रेसले कहिल्यै अहंकार नराखेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताउनुभएको हो । उहाँले माओवादी अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा कांग्रेसले अहंकार पाले एमालेकै जस्तो हालतमा पुर्याइदिने …