सबै मिलियो भने मात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत

अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताउनुभएको छ।

सम्बन्धित सामग्री

उपनिर्वाचनको परिणाम सन्तोषजनक: कांग्रेस - NepaliPatra

काठमाडौँ । सत्तासाझेदार दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकबाट उपनिर्वाचनको परिणामलाई सन्तोषजनक ठानिएको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा […]

कांग्रेस प्रवक्ता महतकाे दावी : गठबन्धन संघीय निर्वाचनसम्म जान्छ

काठमाडाैँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताएका हुन्। स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उनले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गरे। कांग्रेसले अहंकार […]

निर्वाचन मतपरिणाम सन्तोषजनक : कांग्रेस प्रवक्ता डा. महत

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएको बताउनुभएको हो ।

निर्वाचन परिणाम सन्तोषजनक : कांग्रेस

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ । ७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ । ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं’ सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, यदि पार्टीमा अन्तर्घात […]

प्रारम्भिक नतिजाले एमाले अत्तालिएपछि धाँधलीको आरोप लगायो : कांग्रेस

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार एमाले महासचिव शंकर पोखरेलले सरकार र गठबन्धनले निर्वाचनमा जसरी पनि जित्नको लागि धाँधली गरेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत ग

कांग्रेस प्रवक्ता महत भन्छन् – एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये नेकपा एमाले १०, नेपाली कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् ।

कांग्रेस क्षेत्रीय अधिवेशन : झापामा सिटौला समूह हावी

झापा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापाका पाँचवटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक परिणामले दुई नेता कृष्ण सिटौता समूह र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा भएको देखाएको छ।दुवै नेताका समर्थनबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो अडान नछाडेपछि सोमबार निर्वाचन भएको थियो। पाँच वटा निर्वाचन क्षेत्रमध्ये सिटौलाले समर्थन गरेका क्षेत्र नम्बर २, ३, ४ र शर्माले समर्थन गरेका क्षेत्र नम्बर १, ५ का क्षेत्रीय सभापतिका उम्मेदवार विजयी भएका छन