काठमाडौं / नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले औपचारिक रुपमा फिर्ता लिएको हाे । समर्थन फिर्ता लिइएको पत्र माओवादीले संसद सचिवालयमा बुझाएकाे छ ।
The post माओवादी केन्द्रले बुझायो समर्थन फिर्ता लिएको पत्र appeared first on Purbeli News.