माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र संसद् सचिवालयलाई बुझाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। आज १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागिएको एक नेताले जानकारी दिए । मङ्गलवार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले […]

सम्बन्धित सामग्री

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने यस्तो छ माओवादी केन्द्रको तयारी

संसद् पुन:स्थापनाको एक महिना बित्दासमेत नयाँ सत्तासमीकरणमा ठोस प्रगति नभएपछि नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।