काठमाडौं: नेकपा माओवादी केन्द्रले सरकारका समर्थन फिर्ता लिएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ।
मंगलवार स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले आज संसदलाई जानकारी गराएको हो। सदनलाई जानकारी गराउन प्रमुख सचेतक देव गुरुङ संघीय संसदका महासचिव गोपालनाथ योगीको कार्यकक्षमै पुगेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख…