माओवादीलाई समर्थन फिर्ता लिन ओलीको चुनौती, 'समर्थन फिर्ता लिए राजीनामा आइहाल्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन्। उनले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिँदै समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन्। बालुवाटारमा आयोजित १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजीनामाको कुरा गरेका हुन्। 'समर्थन फिर्ता लिइदेउ न…

सम्बन्धित सामग्री

ओलीको चुनौती : मलाई समर्थन चाहिएको छैन, सक्छौँ भने फिर्ता लैजाऊ

काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लैजान चेतावनी दिएका छन्। उत्पीडित जातीय मुक्ति समाजको भेलामा ओलीले सीधै चेतावनीस्वरुप भने, 'राजीनामा देऊ भनेर किन रुने? सक्छौँ भने समर्थन फिर्ता लैजाऊ न। मसँग बहुमतको सरकार छ, मैले किन राजीनामा दिने? चाहिएको छैन तिमीहरूको समर्थन फिर्ता लैजाऊ न।’ अबको चुनावमा माधव नेपाल सांसदसमते नबन्ने पनि ओलीले ठोकुवा गरे। गल्ती स्वीकार गरेर पार्टीमा फर्किनसमेत उनको आग्रह थियो।&nb