माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

माेरङ – नेकपा माओवादी केन्द्रले गएकाे चैत १६ गतेको संसदीय दलको बैठकको निर्णय आज (आइतवार) कार्यान्वयनमा ल्याएको छ । माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको संसदीय दलको बैठकले दलको नेतालाई सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दिएको थियो । त्यही अधिकार प्रयोग गरेर सरकारबाट फिर्ता भएको पत्र माओवादी केन्द्र संसदीय दलले प्रदेश सभा सचिवालयमा बुझाएको छ । माओवादी केन्द्र संसदीय दलको तर्फबाट दलका नेता इन्द्र आङ्बोले पत्र बुझाएसँगै प्रदेश १ को सत्ता साझेदार दल माओवादी केन्द्रले विधिवत् रूपमा सरकारलाई दिएको समर्थन फिर्ता ...

सम्बन्धित सामग्री

शेरधन राई नेतृत्वको सरकार धरापमा, अविश्वासको प्रस्ताव आए फ्लोर क्रस हुनसक्ने

काठमाडौं, २३ जेठ । प्रदेश १ को सरकार धरापमा परेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि सरकार धरापमा परेको हो । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि माओवादी केन्द्रले राई नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । यसअघि नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादीले समर्थन […]

प्रदेश १ को सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले बजेट अधिवेशनको अघिल्लो दिन प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् ।गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधवकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वोच्च अदालतले नेकपाको एकत

प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो माओवादीले

पार्टी विभाजनको झन्डै तीन महिनापछि माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रदेश-१ सरकारबाट माओवादीले लियो समर्थन फिर्ता

२३ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशसभाको बजेट अधिवेशनको अघिल्लो दिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम थियो । तर आइतबारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र प्रदेश …

माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । यसका साथै माओवादी केन्द्रले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने भएको छ ।

प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको दिएको समर्थन र अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । अविश्वासको प्रस्तावबाट नेकपा एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले हस्ताक्षर फिर्ता लिएपछि माओवादी केन्द्रले पनि प्रस्ताव फिर्ता लिने भएको हो ।