३१ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्ट पनि मुछिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन प्रकरणमा केटीबी काराओके रेष्टुरेन्ट मुछिएपछि यसका दुई सञ्चालकलाई पक्राउ गरेको छ । मंगलबार बेलुकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चार चिनियाँ […]