हेटौँडा : हेटौँडा बसोबास संरक्षण मुल समितिले पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५/२५ मिटर विस्तार गर्न नपाइने बताएको छ।
समितिका अध्यक्ष कृष्ण कटुवालले आज हेटौँडामा पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाका मेयर हरिबोल महतले चाडपर्वको मुखमा सडक विस्तार हुन्छ भन्दै भ्रम सिर्जना गरेर नगरवासीलाई आतङ्कित…