सुदूरपश्चिम सरकारमा काँग्रेसलाई सहभागी गराउने सहमति

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने विषयमा छलफल सुरु भएको छ । कैलालीको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि यस विषयमा गठबन्धनभित्र छलफल भएको बताएका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । छलफलमा काँग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प

सम्बन्धित सामग्री

नयाँ गठबन्धनमा जान जनमतले माग्यो १० पुसको सहमति कार्यान्वयन

जनमत पार्टीले नयाँ गठबन्धनको सरकारमा जान १० पुस २०७९ भएको भद्र सहमति सम्झाएको छ ।

‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ’

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएको सुनाए । बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।  ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल […]

खगराज भन्छन्-सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति चाहिन्छ

२१ फागुन, धनगढी । यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति मागेको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन् । ‘उहाँ (मुख्यमन्त्री)सँग भेटेर हाम्रो पार्टीको संसदीय दलले गरेको निर्णयका सम्बन्धमा जानकारी गराएँ । […]

रास्वपाले भन्यो : नयाँ सहमति भयो भने सरकारमा जान्छौं, तर अहिले सम्भावना छैन्

काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सहमति भए सरकारमा जान तयार रहेको बताएको छ । तर, अहिलेकै अवस्थामा भने सरकारमा जाने सम्भावना नरहेको निश्कर्ष निकालेको छ । बसेको केन्द्रीय समितिको बैठकमा चितवन–२ मा बैशाख १० गते हुने उपनिर्वाचनबारे पनि छलफल भएको थियो । चितवन–२ मा पार्टीका सभापति रवि लामिछाने नै उठ्नेबारे सहमति भएको […]

‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’ : गगन थापा

काठमाण्डाै  – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पार्नुभएको छ । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताउनुभयो । संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिनुभएको छ । उहाँले भन्नुभयो,‘संसदीय दलको नेतामा प...

सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ। सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे ठोस सहमति भएपछि यस्तो तयारी भएको हो। अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा छ।सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे जानकारी आएको कांग्रेसको प्रदेश समितिले पनि जनाएको छ। प्रदेश महामन्त्री मेघराज खड्काले सरकारमा सहभागिताबारे छलफल अगाडि बढेको बताए। अहिले सुदूरपश्चिम प्रदेश माओवादी केन्द्र र

सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सहभागी गराउने सहमति भएको प्रचण्डको खुलासा

कैलाली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने गठबन्धनमा सहमति भएको बताएका छन्। पार्टीको प्रशिक्षणका लागि धनगढी पुगेका प्रचण्डले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपाललगायतका नेतासँग सुदूरपश्चिमको मन्त्रिमण्डल पुनर्गठन गरेर नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने कुरामा सहमति…

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी […]