धादिङमा आगामी फागुन ४ गते सालक दिवस मनाइने भएको छ । नागरिकलाई सालकको बारेमा जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवस मनाउन लागिएको हो ।
लोप हुदै गएको सालकको संरक्षण...
लमजुङ । लोपोन्मुख अवस्थामा पुगेर दुर्लभ मानिएको सालक लमजुङमा भेटिएको छ । तामे जातको सालक घाइते अवस्थामा उद्धार गरिएको सव डिभिजन वन कार्यालय धमिलीकुवामार्फत जंगलमा छाडिएको छ । लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ९, मोहोरियाकोट गाउँका जगत भुजेल छउमा सालक भेटिएको हो । घरपालुवा कुकुरले जंगलबाट सालक बोकर आएको उनले बताए । उनका अनुसार […]
The post लमजुङमा लोपोन्मुख तामे सालक फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
–रामकुमार एलन काठमाडौँ, २३ जेठ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित साना स्तनधारी जनावरमा सूचीकृत छ सालक । सालक मात्र एउटा यस्तो जनावर हो, बागमती प्रदेशका १३ जिल्लामै पाइन्छ । हिमाली भेगको रसुवादेखि भित्री मधेसको मकवानपुरसम्म र दोलखादेखि धादिङसम्म सालक पाइन्छ । सालकलाई बागमतीको ‘गौरव जनावर’ घोषणाको अभियान चलाउन सके सङ्कटमा रहेको सालक […]
काठमाडौं, फागुन ४ । संसारभर चोरी सिकारीबाट अति संकटापन्न वन्यजन्तु सालक संकटमा पर्ने गरेको छ । एसिया र अफ्रिकामा हाल आठ प्रजातिका सालक अस्तित्वमा रहेका छन् । तीमध्ये नेपालमा कालो खपटा भएको चाइनिज प्यांगोलिन र फुस्रो खपटा भएको इन्डियन प्यांगोलिन पाइन्छ । जसमा चाइनिज प्यांगोलिन विश्वकै अति संकटापन्न सूचीमा रहेको छ । नेपालमा पाइने स्तनधारीमध्ये […]
काठमाडौं । संसारभर चोरी सिकारीबाट अति संकटापन्न वन्यजन्तु सालक संकटमा पर्ने गरेको छ । एसिया र अफ्रिकामा हाल आठ प्रजातिका सालक अस्तित्वमा रहेका छन् । तीमध्ये नेपालमा कालो खपटा भएको चाइनिज प्यांगोलिन र फुस्रो खपटा भएको इन्डियन प्यांगोलिन पाइन्छ । जसमा चाइनिज प्यांगोलिन विश्वकै अति संकटापन्न सूचीमा रहेको छ । नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै […]
The post तस्करको निशानामा सालक परेपछि जोगाउनै मुश्किल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
उदपुरको कटारीमा सञ्चालित ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’का विद्यार्थीहरुले नेपालमा लोप हुँदै गएको वन्यजन्तु ‘सालक’ संरक्षण गर्न अभियान थालेका छन्। ...
जिउँदो सालक बिक्रीका लागि राखिएको सूचनापछि महागनरीय अपराध महाशाखाको बिशेष टोली बालाजुस्थित माछा पोखरी पुग्यो। सम्पर्कमा रहेका व्यापारी पहिचान गरे। भेटका क्रममा जब उनले सालकको मूल्य ‘एक कारोड दश लाख...
काठमाडौं, ४ पुस । दुर्लभ जिउँदो सालक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामी ३ केजी तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालक सहित बिहीबार पक्राउ परेका हुन् । काठमाडौं मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि […]
कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ।
मच्छेगाउँको बाघभैरव सामुदायिक वनदेखि चम्पादेवी डाँडासम्मको ‘सालक पदमार्ग’ मा फालिएका नकुहिने फोहोरहरू संकलन गरिएको थियो । झण्डै दुई किलोमिटर वरपरको क्षेत्रमा फालिएको फोहोर संकलन गरिएको आयोजक संस्थाका दिव्यराज दाहालले जानकारी दिए ।
‘प्रकृति र प्राणीको अन्योन्याश्रित सम्बन्धलाई मानवीय हेलचेक्र्याइँले व्यवधान गरेको छ,’ उनले भने, ‘यो क्षेत्र सालक तथा अन्य धेरै प्राणीको वासस्थान भएकाले तीनको वासस्थानमा फोहोर ग...
११ जेठ । गोरखामा संरक्षित कालो सालक फेला परेको छ । गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ । कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक […]