काठमाडौं, फागुन ४ । संसारभर चोरी सिकारीबाट अति संकटापन्न वन्यजन्तु सालक संकटमा पर्ने गरेको छ । एसिया र अफ्रिकामा हाल आठ प्रजातिका सालक अस्तित्वमा रहेका छन् । तीमध्ये नेपालमा कालो खपटा भएको चाइनिज प्यांगोलिन र फुस्रो खपटा भएको इन्डियन प्यांगोलिन पाइन्छ । जसमा चाइनिज प्यांगोलिन विश्वकै अति संकटापन्न सूचीमा रहेको छ । नेपालमा पाइने स्तनधारीमध्ये […]