दुर्लभ जिउँदो सालक सहित पक्राउ

काठमाडौं, ४ पुस । दुर्लभ जिउँदो सालक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्‍टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामी ३ केजी तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालक सहित बिहीबार पक्राउ परेका हुन् । काठमाडौं मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि […]

सम्बन्धित सामग्री

अवैध अमेरिकी डलरसहित चार जना पक्राउ

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा-१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे–४ का २८ वर्षीया कान्छा तामाङ र त्रिपुरासुन्दरी-३ का २८ वर्षीय सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब […]

अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १७ सालक पार्कमा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल आज बिहीवार पत्रकार सम्मेलन गर्दै सार्वजनिकसमेत गरेको छ । हिजाे बुधवार दिउँसो अमेरिकी डलर देखाइ ठगी गर्ने चार जनालाई पक्राउ गरिएको र अर्का  एक जना भने फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयाे ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ बस्ने २१ वर्षीय सोमबहादुर...

अमेरिकी डलर देखाइ ठगी गर्ने चारजना पक्राउ

मकवानपुर प्रहरीले अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका ४ जनालाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ।प्रहरीले उनीहरुलाई उनीहरुलाई हिजो बुधबार दिउँसो हेटौंडा १७ स्थित सालक पार्कबाट नियन्त्रणमा...

मकवानपुरमा अवैध अमेरिकी डलरसहित ४ जना पक्राउ

२१ पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ बर्षका सोम बहादुर बम्जन, सोही ठाउँका ३३ बर्षका दिवस बम्जन, बाहृबिसे–४ का २८ बर्षका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षका सुक्र तामाङलाई पक्राउ […]

सालकसहित एक पुरुष पक्राउ

कैलाली,२५ माघ । दुर्लभ बन्यजन्तु सालक सहित एकजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ छोट्की बलियास्थित चोरी खोलाबाट दुर्लभ वन्यजन्तु जीवित सालक सहित सोही नगरपालिका–१ बस्ने जनक चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चौधरीले सालक नामको दुर्लभ वन्यजन्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको […]

एक करोड दश लाखमा सालक बेच्न खोज्ने पक्राउ

जिउँदो सालक बिक्रीका लागि राखिएको सूचनापछि महागनरीय अपराध महाशाखाको बिशेष टोली बालाजुस्थित माछा पोखरी पुग्यो। सम्पर्कमा रहेका व्यापारी पहिचान गरे। भेटका क्रममा जब उनले सालकको मूल्य ‘एक कारोड दश लाख...

जिउँदो सालक सहित थामी पक्राउ

काठमाडौं । जिउँदो सालकसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं मरुछासपाखाबाट प्रतिवन्धित दुर्लभ जिउँदो सालक सहित २६ वर्षीय उद्धव थामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दोलखा कालिञ्चोक गाउँपालिका–६ लिफ्टुङका थामीले अबैध रुपमा बिक्रि गर्न ल्याएको अवस्थामा प्रहरीले विहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले उनलाई आवस्यक कारवाहीका लागि […]

करोडमा कारोबार गर्ने भनी ल्याइएको जिउँदो सालकसहित १ जना पक्राउ

काठमाडौंको मरुछासपाखामा प्रतिबन्धित दुर्लभ जिउँदो सालकसहित १ जना पक्राउ परेका छन् । अवैध रूपमा बिक्रीवितरण गर्नका लागी लुकाइछिपाई सालक ल्याइराखेको सूचनाका काठमाडौं महानगरपालिका–३२ मरुछासपाखास्थित डेराकोठाबाट दोलखाको कालिञ्चोकका २६ वर्षीय उद्धव थामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । खैरो रंगको प्रतिबन्धित दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्रीवितरण गर्ने उद्देश्यसहित राखेको पाइएपछि पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको प्रहरीले जनाएको छ । ...

डिभिजन वन कार्यालय तनहुँद्वारा ५ जना पक्राउ

डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित २ जनालाई सोमवार पक्राउ गरिएको वन कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । गैंडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहाद...

धेरै मूल्य पाउने भ्रममा मारिन्छन् किसान मैत्री सालक

विश्वमै एकमात्र खपटायुक्त स्तनधारी जीव सालक अस्तित्वकै खतरामा छ । सालकको खपटा सहित यसको व्यापारमा संलग्नहरू दैनिक जसो पक्राउ पर्न थाले पछि सालकको अस्तित्व खतरामा पर्न सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।