किशोरी आमा बन्ने बढे

कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर जिल्लामा भने उमेर नपुग्दै विवाह गर्ने मात्र होइन सानै उमेरमा आमा बन्ने र गर्भपतन गर्न बाध्य हुने किशोरीको संख्या उल्लेख्य रहेको पाइएको छ ।

सम्बन्धित सामग्री

बैतडीमा घटेन बालविवाह, तीन वर्षमा एघार सय किशोरी आमा बने

बैतडी – बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा […]

सिन्धुलीमा बालविवाह बढ्दै

सिन्धुली । पछिल्लो समयमा सिन्धुलीका ग्रामीण क्षेत्रमा बालविवाह बढिरहेका छन् । सिन्धुलीमा बालविवाह नरोकिदा कलिलो उमेरमा नै किशोरीहरू आमा बन्नेहरुको संख्यामा कमी आउन नसकेको हाे । जिल्ला अस्पताल सिन्धुलीको एक तथ्यांकमा सिन्धुलीमा किशोरी आमा बन्ने क्रम बढेकाे देखिन्छ । साेही अस्पतालमा १ वर्षमा १७ वर्ष उमेरका ९० जनाले प्रसूति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ […]

मकवानपुरमा बढ्दै किशोरी आमा

हेटौंडा : कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। तर मकवानपुर  जिल्लामा भने उमेर नपुग्दै विवाह गर्ने मात्र होइन सानै उमेरमा आमा बन्ने र गर्भपतन गर्ने किशोरीको संख्या उल्लेख्य रहेको पाइएको छ।  मकवानपुरमा २० वर्ष नपुगी आमा बन्नेको संख्या उल्ल्ख्य बढेको हेटौंडा अस्पतालको तथ्यांकले देखाएको हो। अस्पतालमा पनि बाल विवाहका कारण किशोरीमै आमा हुनेको संख्या बढ्दै गएको छ। वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको जिल्ला अस्पतालको तथ्यांकले देखिएको छ। यस चालू वर्षको ...

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क

२० वर्ष भन्दा कम उमेरमै १३२ किशोरी आमा बने

तनहुँको शहरी क्षेत्रमा समेत कम उमेरमै आमा बन्ने गरेको पाइएको छ । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने अभियान’’ कार्यान्वयनमा नआएको यस तथ्याङ्कबाट देखिएको छ । तनहुँका सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा गत आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कमा ६२८ महिलाले शिशु जन्माएकोमा २० वर्षमुनिका १३२ किशोरी आमा बनेको दमौली अस्पतालका नर्सिङ इञ्चार्ज दीपा पाण्डेले जानकारी दिनुभयो ।