बैतडीमा घटेन बालविवाह, तीन वर्षमा एघार सय किशोरी आमा बने

बैतडी – बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा […]

सम्बन्धित सामग्री

जुम्लामा उमेर नपुग्दै १५.७ प्रतिशत किशोरी आमा

जुम्लामा २० वर्ष मुनिका १५.७ प्रतिशत किशोरी आमा हुने गरेका छन् । जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार विभिन्न पालिकाबाट संस्थागत प्रसुति भएका २० वर्ष मुनिका किशोरी पनि विद्यमान छन् ।

बीस वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण गुल्मीमा करिब चार सय किशोरी आमा

गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ । उहाँका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरुले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने …

गुल्मीमा करिब चार सय किशोरी आमा

गुल्मी, ३ असोज । गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ । उनका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरुले स्कुल पढ्दापढ्दै १६ […]

१६ महिने छोरी हत्या आरोपमा किशोरी आमा पक्राउ

२५ जेठ, काठमाडौं । दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ । […]

चेपाङ वस्तीका अधिकांश किशोरी आमा

प्रजनन् स्वास्थ्यसँगै शिक्षा र चेतनाको कमीले लमजुङको बेसीशहर नगरपालिका ११ चिती वरवोटफाँटमा रहेको चेपाङवस्तीमा कलिलै उमेरमा विवाह गर्ने क्रम अझै हट्न सकेको छैन । यहाँका अधिकांश किशोर–किशोरीले चाँडै विवाह गर्ने...

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क

हरेक वर्ष ४० लाख किशोरीहरू आफ्नो इच्छाविपरीत नै गर्भवती हुन्छन् !

एजेन्सी : वर्षैपिच्छे एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जनाका किशोरी आमा छन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी पर्छ । उनीहरूमा रोगसँग रोगसँग लड्ने क्षमता कम हुनेहुनाले जन्मने बच्चाहरू मर्ने सम्भावना पनि धेरै हुन्छ । त्यसैगरी आआफ्नो […]

जसलाई आफ्नै भिनाजुले अविवाहित आमा बनाए

हेटौंडा : मकवानपुरको एक गाउँपालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन्।जन्मिने बित्तिकै छोराको चिच्याहटले उनलाई उनको भविष्य देखाएको थियो। सन्तान जन्मिएपछि हरेक बाबु आमाले उनीहरुसँग जोडेर आफ्नो भविष्य देख्छन्। तर उनले देखेको भविष्य र चिन्ता सामान्य मानिसको भन्दा धेरै फरक थियो। किनकी उनी एक अविवाहित किशोरी आमा बनेकी थिइन्।अझ त्यसमा पनि उनले जन्माएको बच्चाको बुवा आफ्नै दिदीको श्रीमान थिए। जो बच्चा जन्मनुअघि नै जेलको पर्खालभित्र कैद हुन पुगिसकेका थिए। निम्न आयस्तर भएको प

वर्षेनी १ करोड ६० लाख किशोरी आमा बन्छन्

वर्षैपिच्छे एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जनाका किशोरी आमा छन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी पर्छ । उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुने हुनाले जन्मने बच्चाहरू मर्ने सम्भावना पनि धेरै हुन्छ । त्यसैगरी आआफ्नो साँस्कृतिक मान्यता […]