सिन्धुली । पछिल्लो समयमा सिन्धुलीका ग्रामीण क्षेत्रमा बालविवाह बढिरहेका छन् । सिन्धुलीमा बालविवाह नरोकिदा कलिलो उमेरमा नै किशोरीहरू आमा बन्नेहरुको संख्यामा कमी आउन नसकेको हाे । जिल्ला अस्पताल सिन्धुलीको एक तथ्यांकमा सिन्धुलीमा किशोरी आमा बन्ने क्रम बढेकाे देखिन्छ । साेही अस्पतालमा १ वर्षमा १७ वर्ष उमेरका ९० जनाले प्रसूति लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ […]