लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले असार १० देखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । एनआइसीले एक सय रुपैयाँ अंकितका ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।