एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सीईओमा जोशी

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी जोशीलाई चार वर्षको लागि सीईओमा नियुक्त गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

एनआईसी एसिया लघुवित्त शाखा कार्यालय इटहरीले दियो प्रहरी चौकीलाई फलैचा

इटहरी  । एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाको इटहरी शाखाले स्थानीय प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा प्रदान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एसिया लघुवित्त वित्तीय संस्था शाखा प्रमुख मुरारी लम्सालले सामाजिक कार्य आफ्नो संस्थाले धेरैपटक सहकार्य गर्दै आएको बताउनुभयो । त्यस्तै प्रहरी चौकीका इन्चार्ज राम कुमार माझीले एनआईसी एसियाप्रति आभार प्रकट गर्नुभयो । […]

एनआईसी एसिया लघुवित्तको नाफा १५.९७ लाख

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।समीक्षा अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ बचत संकलन गरेको छ । निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिसेयर आम्दानी २१ […]