हालसम्म ६ माइक्रोफाइनान्सको लाभांश घोषणा

१३ मंसिर, काठमाडौं । अहिलेसम्म माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् । जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक […]

सम्बन्धित सामग्री

फरवार्ड माइक्रोफाइनान्सले गर्‍यो ४२ % लाभांश घोषणा

मंसिर २२, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।   कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । यो पनि हेर्नुस् : फरवार्ड माइक्रोफाइनान्सको चौथो त्रैमाससम्मको नाफा ५७ करोडभन्दा बढी ६ महीनामा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा २२ करोड ५० लाख फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा ३१.५८ % लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ३५ प्रतिशतले हुन् आउने २१ करोड ८९ लाख ३१ हजार ७ सय ३७ रुपैयाँ ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा  नगद गरि कुल  ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६२  करोड ५५ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

मेरो माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा सेयर बोनस २० प्रतिशत र १.०५ कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीका अनुसार वितरण गर्न लागेको सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयधनीको हातमा पर्नेछ । हिजो बसेको […]

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब  रुपैयाँ रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ सम्मको लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। माइक्रोफाइनान्सको १९ भदौमा बसेको सञ्चालक समिति बैठकले […] The post फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.