इटहरी । एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाको इटहरी शाखाले स्थानीय प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा प्रदान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एसिया लघुवित्त वित्तीय संस्था शाखा प्रमुख मुरारी लम्सालले सामाजिक कार्य आफ्नो संस्थाले धेरैपटक सहकार्य गर्दै आएको बताउनुभयो । त्यस्तै प्रहरी चौकीका इन्चार्ज राम कुमार माझीले एनआईसी एसियाप्रति आभार प्रकट गर्नुभयो । […]