७ वैशाख, बुटवल । अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।
बुटवल उपमहानगर- १ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो । ९ फिट …
काठमाडौँ : जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ।जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रूपमा शुरुवात गरिएको अभियानलाई नाकाका सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ। नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकून् भन्ने उद्देश्यले सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका
काठमाडौं- पुस १ गते विभिन्न कार्यक्रम गरी छैठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा अंगीकृत गरिएको थियो […]
नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा महोत्सव गरिएको छ। विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जस्थित रामलिला मैदानमा नयाँ वर्षका दिन शुक्रबार बेलुका आठौं राष्ट्रिय झण्डा महोत्सव गरिएको हो।...
काठमाडौं।हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ।आज शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर¥यालीसमेत गरिएको छ।कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापकराजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताएका छन्।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले आयोजना गरेको ‘पाचौँ राष्ट्रिय झण्डा दिवस २०७९’ का अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी हुँदै । तस्बिरः किरणराज विष्ट/रासस
काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ । आज शुक्रवार काठमाण्डौको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपम...
काठमाडाैँ – पाचौँ राष्ट्रिय झण्डा दिवस २०७९ का अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले शुक्रबार काठमाडौँमा झण्डा फहराउँदै र्याली गरेकाे छ। हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ। आज शुक्रबार काठमाडाैँकाे माइतीघरदेखि वसन्तपुसम्म र्याली गरिएकाे हाे। र्यालीमा सहभागीहरूले राष्ट्रिय पाेसाक दाैरा/सुरुवाल लगाएका थिए भने हातमा […]
काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । शुक्रबार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ […]
झापा : नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ।भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो।५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी बिटमाथि झण्डा फहराइएको हो।झण्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो। यसअघि भद्रपुर नाकामा फहराइएको&nb