झापा : नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ।भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो।५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी बिटमाथि झण्डा फहराइएको हो।झण्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो। यसअघि भद्रपुर नाकामा फहराइएको&nb