काठमाडाैँ – पाचौँ राष्ट्रिय झण्डा दिवस २०७९ का अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले शुक्रबार काठमाडौँमा झण्डा फहराउँदै र्याली गरेकाे छ। हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ। आज शुक्रबार काठमाडाैँकाे माइतीघरदेखि वसन्तपुसम्म र्याली गरिएकाे हाे। र्यालीमा सहभागीहरूले राष्ट्रिय पाेसाक दाैरा/सुरुवाल लगाएका थिए भने हातमा […]