संसदले हुबहु पारित गर्‍यो राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फर्काएको नागरिकता विधेयक संसदले हुबहु पारित गरेको छ। भदौ २ मा बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता विधेयक हुबहु पारित गरेको हो। प्रतिनिधिभासमा बिहीबार विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ३५ मत परेको थियो भने विपक्षमा ६० मत परेको थियो। संसदमा १९५ सांसद उपस्थित थिए। गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले फिर्ता पठाएको […]

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता

काठमाडौं, भदौ २१ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । प्रमाणीकरण नगरी राष्ट्रपतिले फिर्ता पठाएको विधेयक पुनस् प्रमाणीकरणका लागि पठाइएको हो । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट हुबहु पारित भएपछि सभामुखले प्रमाणित गरी विधेयक प्रमाणीकरणका […]

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक च्यातेर देखाउन बाँस्कोटाको चुनौती

‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भे...

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्नु भएको हो । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले हाम्रो जस्तो खुला सीमाना भएको मुलुकमा नागरिकता दिने […]

गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरे: पदम गिरी

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए।...

फेरि नागरिकता विधेयक पास भए संसदमै ‘लेन्डुप दोर्जेहरु’ जन्मन्छन् : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए । उनले लेन्डुप दोर्जेको विरोध नगर्नेहरु संसारको कुनै कुनामा नहोलान् भन्दै नेपालीले पनि लेन्डुप दोर्जे देशघाती भनेर धेरै विरोध गरेको बताए । नागरिकता विधेयक पास गरेर फिर्ता आएको र फेरि पास गरेमा एक दुईवटा निर्वाचनपछि सांसदहरु नेपाली लेण्डुप दोर्जे बन्

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले आजै पारित गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची राखेको छ । प्रतिनिधि सभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई […]

नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शनमा केपी ओलीविरुद्ध नाराबाजी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिकता विहीन संघर्ष समिति विधेयक फिर्ताको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको हो। राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रमाणीकरणका लागि सरकारले संसदमा पठाउने निर्णय गरिसकेको छ। यद्यपि नागरिकता विहीन संघर्ष समितिले राष्ट्रपतिको कदमको विरोध जारी राखेको छ। अझ…

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग

सांसद विमला विश्वकर्मा, शान्ता चौधरी र बिनाकुमारी श्रेष्ठले राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग गरे। उनीहरुले पुनः छलफल गरेर राष्ट्रिय सहमतिसहित नागरिकता विधेयकलाई अगाडि बढाउन आग्रह गरे।...

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  कार्यालयले भर्खरै प्रेस विज्ञप्ति जारी गरी...