फेरि नागरिकता विधेयक पास भए संसदमै ‘लेन्डुप दोर्जेहरु’ जन्मन्छन् : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए । उनले लेन्डुप दोर्जेको विरोध नगर्नेहरु संसारको कुनै कुनामा नहोलान् भन्दै नेपालीले पनि लेन्डुप दोर्जे देशघाती भनेर धेरै विरोध गरेको बताए । नागरिकता विधेयक पास गरेर फिर्ता आएको र फेरि पास गरेमा एक दुईवटा निर्वाचनपछि सांसदहरु नेपाली लेण्डुप दोर्जे बन्

सम्बन्धित सामग्री

नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गरौँ : प्रेम सुवाल

काठमाडौं :  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताएका छन्।शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता लिनुपर्ने र परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन्।उनले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताए।  सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबा

नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न हुँदैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयो । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले […]

आजको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक प्रस्तुत हुने

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल,...

नयाँ नागरिकता विधेयक आज संसदमा पेश हुँदै

काठमाडौं : सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी नयाँ विधेयक आज संसद बैठकमा पेश हुँदैछ। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने संभावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक सरकारले फिर्ता लिएर नयाँ विधेयक संसदमा दर्ता गरेको हो। यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधका सूचनाहरूलाई निर्णयार्