काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदम गिरीले सत्ता गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए । ‘गठबन्धनभन्दा ठूलो देश हो, जनता हुन् । गठबन्धन दलले देश डुबाउने काम […]