साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन्। साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो।
बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार...
२०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए । एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो
साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले उनलाई पुरस्कृत गरेका हुन् । साझा प्रकाशनले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिका आधारमा कृति सृजनाकारलाई पुरस्कृत गर्दै आएको छ ।त्यस्तै समारोहमा कृतिसमेत विमोचन गरिएको छ । समारोहमा मन्त्रालयका सचिव डा.रेग्मीले श्रीबाबु कार्कीद्व
साझा प्रकाशन नेपाली साहित्यिक क्षेत्रमा निकै पुरानो र एक समयको प्रतिष्ठित संस्था हो । यसको इतिहास गोर्खा भाषा प्रकाशिनी समितिसँग जोडिन्छ । निरङ्कुश राणा शासन कालमा नेपाली साहित्यिक कृति प्रकाशनका लागि भनेर विसं १९७१ मा चन्द्र समशेरले यो समितिको स्थापना गरेका थिए । यो संस्था १९९१ सालमा आएर नेपाली भाषा प्रकाशिनी समितिमा परिणत भयो । विसं २०२१ देखि भने साझा प्रकाशनका नाममा सञ्चालित छ । प्रजातन्त्रको पुनर्बहाली अघिसम्म साझा प्रकाशनले नेपाली साहित्यका प्रशस्त कृति छाप्यो । बिक्रीवितरणकै लागि नेपा
पिता : रामचन्द्र मास्के माता : बच्चुदेवी कार्की मास्के जन्मस्थानः फुटुङ, तारकेश्वर नगरपालिका–७ अध्ययन : एमबीए (अस्ट्रेलिया) सिर्जनात्मक गतिविधि एवं प्रकाशन अरे क्यानाम डिस्टप/कथासङ्ग्रह/साझा प्रकाशन, २०५९ अनुहार त बरु कागजकै भए हुने/काव्यसङ्ग्रह, २०५७ भूगोलको एक छेउ/उपन्यास/साझा प्रकाशन, २०५१ आँखाभित्र आँखाबाहिर/कवितासङ्ग्रह/ने.रा.प्र.प्र., २०४६ कालचक्र/कथासङ्ग्रह/साझा प्रकाशन, २०४६ म मेरो देश खोजिरहेछु /मुक्तकसङ्ग्रह, २०३७ सम्पादन शमी-नेपाली साहित्यिक मासिक, वर्ष […]
नेकपा एमालेका नेतासमेत रहेका डा. विजय सुब्बाले नेतृत्व गरेको साझा प्रकाशन अहिले जीवन मरणको दोसाँधमा छ । चरम राजनीतीकरण, राजनीतिक नियुक्ति, हस्तक्षेप र कार्यालयभित्र नै भएका अनियमितताका कारण यो संस्था धराशायी अवस्थामा पुगेको हो । एक समयमा नेपालभरी र भारतको सिलिगुडीमा समेत रहेका साझा प्रकाशनका शाखाहरू थिए । अहिले ती धमाधम बन्द हुँदै १३ वटा शाखामा सीमित भएका छन् । कर्मचारीलाई तलब खुवाउन नसकेर २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई जबरजस्ती अवकाश दिइएको छ । तर, उनीहरूले पाउनुपर्ने उपदान रकम अझ
काठमाडौं : साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन्। साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो।पोखरेल सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारी पनि हुन् । उनले आफ्नो सेवा कालको करिब आधा समय संचार मन्त्रालय अन्तर्गत बिताएका थिए। पुल्चोकस्थित साझा कार्यालयमा बुधबार पदभार ग्रहण गरेका पोखरेलले साझा प्रकाशन नेपाली बाङमयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गरे।साझा प्रकाशनको गर
काठमाडौैं । साझा प्रकाशन, सञ्चालक समितिको अध्यक्ष पदमा डा. विजय सुब्बा निर्वाचित भएका छन् । शुक्रबार गरिएको मतगणनाको क्रममा ४१२ मत ल्याएर सुब्बा निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव होम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । साहित्यकार सुब्बा यसअघि पनि साझा प्रकाशनको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनी नेकपा ओली समूहका केन्ऽीय […]