काठमाडौैं । साझा प्रकाशन, सञ्चालक समितिको अध्यक्ष पदमा डा. विजय सुब्बा निर्वाचित भएका छन् । शुक्रबार गरिएको मतगणनाको क्रममा ४१२ मत ल्याएर सुब्बा निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव होम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । साहित्यकार सुब्बा यसअघि पनि साझा प्रकाशनको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनी नेकपा ओली समूहका केन्ऽीय […]