११/१२ कक्षाका किताब छाप्न पाए साझाले भात खान्छ : विजय सुब्बा

नेकपा एमालेका नेतासमेत रहेका डा. विजय सुब्बाले नेतृत्व गरेको साझा प्रकाशन अहिले जीवन मरणको दोसाँधमा छ । चरम राजनीतीकरण, राजनीतिक नियुक्ति, हस्तक्षेप र कार्यालयभित्र नै भएका अनियमितताका कारण यो संस्था धराशायी अवस्थामा पुगेको हो । एक समयमा नेपालभरी र भारतको सिलिगुडीमा समेत रहेका साझा प्रकाशनका शाखाहरू  थिए । अहिले ती धमाधम बन्द हुँदै १३ वटा शाखामा सीमित भएका छन् । कर्मचारीलाई तलब खुवाउन नसकेर २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई जबरजस्ती अवकाश दिइएको छ । तर, उनीहरूले पाउनुपर्ने उपदान रकम अझ

सम्बन्धित सामग्री

तेह्रथुममा पूर्व सांसद विजय र सीताको टक्कर

२२ कात्तिक, तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा १० जना उम्मेदवार छन् । जसमध्येका डा. विजय सुब्बा र सीता गुरुङ दुवै पूर्वसांसद हुन् र उनीहरु एकअर्काबिरुद्ध पहिलो पल्ट प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका सुब्बा त २०४८ र २०५६ गरी दुई पटक सांसद चुनिएका थिए भने गुरुङ २०६४ र २०७० का दुवै संविधान सभामा […]

एमालेको मनोनयन शुरु भएन, विजय सुब्बा भन्छन्- पार्टीमा नयाँ थ्याैरी विकास भयो

१२ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ । आइतबार बिहान आठ बजेदेखि मनोनयन दर्ता सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरुलाई सकस परिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले महिला, दलित, जनजाति, […]

संसदीय उपसमितिको निष्कर्ष : लोकसेवा आयोगमा छिटपुट अनियमितता

१६ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको ‘लोकसेवा आयोगको बार्षिक प्रतिवेदन अध्ययन उपसमिति’ले लोक सेवा आयोगमा छिटपुट अनियमितता हुने गरेको निष्कर्ष निकालेको छ । नेकपा (एमाले)का सांसद विजय सुब्बा नेतृत्वको चार सदस्यीय उपसमितिले एक वर्ष लगाएर गरेको अध्ययनले कर्मचारी र विज्ञबाटै अनियमितताका घटना हुने गरेको निष्कर्ष निकालेको हो । ‘कर्मचारीले आफ्ना […]

साझाको अध्यक्षमा विजय सुब्बा

साहित्यकार तथा पूर्वसांसद डा. विजय सुब्बा साझा प्रकाशनको अध्यक्षमा निर्वाचित भएका छन् । साझाको २४औँ

साझा प्रकाशनको अध्यक्षमा डा. विजय सुब्बा

साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्। २४ औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा. सुब्बा निर्वाचित भएका हुन्।

साझा प्रकाशनको अध्यक्षमा डा. सुब्बा विजयी

काठमाडौैं । साझा प्रकाशन, सञ्चालक समितिको अध्यक्ष पदमा डा. विजय सुब्बा निर्वाचित भएका छन् । शुक्रबार गरिएको मतगणनाको क्रममा ४१२ मत ल्याएर सुब्बा निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव होम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । साहित्यकार सुब्बा यसअघि पनि साझा प्रकाशनको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनी नेकपा ओली समूहका केन्ऽीय […]

साझा प्रकाशनमा चुनावी रौनक : अध्यक्षको मैदानमा विजय सुब्बा र जीवनचन्द्र कोइराला

२३ पुस, काठमाडौं । १०७ वर्षको इतिहास बोकेको साझा प्रकाशनमा नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । देशकै जेठो सरकारी प्रकाशन गृहमा अध्यक्ष र तीनजना सञ्चालक सदस्यका लागि निर्वाचन हुन लागेको हो । अहिले साहित्यकारहरू विजय सुब्बा र जीवनचन्द्र कोइराला अध्यक्ष पदको प्रतिस्पर्धामा छन् । दुवै प्रत्यासी यसअघि एक–एक कार्यकाल साझा प्रकाशन सञ्चालक समिति […]

साझा प्रकाशनमा निर्वाचन शुरु

काठमाडौं । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो । अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा विजय सुब्बा र डा जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन् ।सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा उम्मेदवारी दिनुभएका वियोगी ब

मन्त्री अधिकारीसँग हेलिकप्टरमा ‘सञ्जोग’ले जान पाएका थिएनन् सांसद विजय सुब्बा

तेह्रथुमका सांसद विजय सुब्बा मन्त्री रवीन्द्र अधिकारीसँगै आफ्नो जिल्लामा विमानस्थल निर्माणसम्बन्धी कार्यक्रममा जान आँटेका थिए।