काठमाडौं: हलिउडदेखि सुरु भएको ‘मि टु मुभमेन्ट’ले बलिउडमा निकै प्रभाव पार्यो। अहिले बलिउड अभिनेत्रीहरुले ह्यारेसमेन्टका विरुद्धमा बोल्दै आएका छन्। जसका पछिल्ला उदाहरण हुन् आलोक नाथ,नाना पाटेकर र अनु मलिक।
‘मि टु मुभमेन्ट’मा सहभागी हुँदै अभिनेत्री एवं गायिकाहरुले उनीहरुलाई ह्यारेसमेन्टका आरोप लगाएका छन्। नेपालमा पनि यसका केही झलकहरु देखिन थालेका छन्। तर जसरी हलिउड