अभिनेत्री रेखा थापा देशसञ्चारको न्यूजरुममा आइन् र सहकर्मीहरुसँग गम्भीर कुराकानीमा व्यस्त भइन् एकघन्टाभन्दा लामो समय। देशसञ्चार चौतारीको यस अंकमा अभिनेत्री रेखा थापाले आफ्नो जीवन, सिनेमा यात्रा र रेखा थापा बन्नुको प्रक्रियाबारे खुलेर कुरा गरेकी छन्। राजनीतिमा आकर्षित हुनुको अर्थ देश विकासमा सहभागी हुनु हो, भनिन् रेखा थापाले। उनले राजसंस्था पनि प्रगतिशील हुन सक्ने जिकिर गर्दै […]