नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय राज गरेकी नायिका हुन्, रेखा थापा । नेपाली चलचित्र क्षेत्रमा रेखालाई नायकको भन्दा पनि शक्तिशाली स्टारडम भएको कलाकारको रुपमा चिनिन्छ । उनै, रेखा थापा केही बर्षदेखि भने सुस्ताएकी छिन् । नयाँ चलचित्रको तयारीमा रहेकी रेखाले आउँदो बर्षको दशैंमा नयाँ चलचित्र दर्शकमाझ ल्याउने आशा व्यक्त गरिन् । नेपाली […]