अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन्।
यसअघि केन्द्रिय सदस्यमा मनोनित भएकी थापालाई मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्।
गत...