आकर्षक सेवा सुविधामा युरोप–अमेरिका पठाउने बेहोराका विज्ञापनमा भर नपरौं : विभाग

२६ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ । विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानियालगायत मुलुकमा भिजिट भिषा, वर्किङ भिसामा पठाइदिने भन्ने बेहोरेका विज्ञापन भाइरल गराइएको […]

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभाग अन्तर्गतका आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि

स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।

अनलाइनमार्फत सेवा प्रवाह हुन थालेपछि दुःख दिँदै बिचौलिया

वैदेशिक रोजगार विभाग र कार्यालयले अनलाइन प्रणाली मार्फत सेवा प्रवाह गर्दै आएका छन् । यी निकायहरूबाट सेवा प्राप्त गर्नको लागि स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरू विभाग वा कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाइएको छ ।प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर पनि अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था छ । त्यतिगर्दा पनि सेवाग्राहीको नाममा बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने, कर्मचारीहरूलाई कार्यसम्पादनमा असर पर्ने खालका गतिविधि गर्दै आएको पाइएको छ । कार्यस्थलमा प्रवेश गर

जिल्ला अस्पतालको सेवा तीन दिन बन्द हुने

लमजुङ– जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरङ्ग सेवा बन्द गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरङ्ग विभाग बन्द हुने जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरङ्ग विभाग बन्द […]

१० अर्बको औषधि खरिद भएको छैन : स्वास्थ्य सेवा विभाग

१२ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्षमा १० अर्बको नभई एक अर्ब ९३ करोड रुपैयाँको औषधि र उपकरण खरिद भएको स्पष्टिकरण दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको आशंका गर्दै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण […]

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाडौँ । अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ला रहने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो । राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध […]

कन्सुलर सेवा विभागले अब पालिका तहबाट पनि सेवा दिने

आफ्ना सेवाग्राहीलाई सहज होस् भनेर अनलाइन प्रणालीबाट सेवा दिन थालेको कन्सुलर सेवा विभाग अब पालिका तहबाटै पनि सेवा दिने तयारीमा जुटेको छ । सुरुमा कुरा गरौँ, कन्सुलर सेवाको । कुनै पनि देशका नागरिक अर्को देशमा जाँदा उनीहरुले पाउने सुविधा, कानुनी उपचार, उनीहरुको स्टाटस र आइपर्ने समस्याहरुका समग्र विषयलाई एक देशले अर्को देशमा कस्तो सेवा दिने, कुन प्रकारले व्यहार गर्ने, कुन हैसियतमा राख्ने भन्ने कुराहरु कन्सुलर सेवा अन्तर्गत पर्छन् । कन्सुलर सेवालाई सन् १९६३ मा जारी भियना महासन्धीले समेटेको छ । यस अन्तर्गतका काम गर्ने ग...

आगामी आर्थिक वर्षदेखि ‘फेसलेस’ सेवा दिँदै उद्योग विभाग

उद्योग विभागले आगामी आर्थिक वर्ष २०७९÷८० देखि ‘फेसलेस’ सेवा सुरू गर्ने भएको छ । विभागले आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै सबै प्रकारका सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले नयाँ आर्थिक वर्षदेखि विभागले दिने उद्योगसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत दिने बताए । उनले भने, ‘नयाँ उद्योग दर्ता, क्षमता अभिवृद्धि, लगानी प्रस्ताव स्वीकृती र नवीकरण लगायतका सबै काम अनलाइनबाटै हुने छ ।’यसका लागि विभागले एक करोड ६० लाख रुपैयाँमा ठ

ई-पासपोर्टको लागि अनलाइन बुकिङ गरेकाहरुलाई बिहान ७ बजेदेखि सेवा दिँदै विभाग

काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई बिहान सात बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ । पुरानो बुकिङ भएकाहरुलाई बिहान सातबजेदेखि दश बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ ।  यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो । नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले का...

यस्तो बन्यो नर्भिकको अन्तरंग विभाग [फोटो फिचर]

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार अन्तरंग विभाग अर्थात आइपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ।