समलिंगी र दुईलिंगीको कथा समेटिएको नाटक ‘साथीको कथा’ मञ्चन हुँदै

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकको कथा समेटिएको नाटक ‘साथीको कथा’ मञ्चन हुने भएको छ । मण्डला थिएटर

सम्बन्धित सामग्री

नेपालमा समलिंगी विवाह खुलेको हो?

काठमाडौँ – लमजुङको दोर्दी गाउँपालिका २ ले बुधबार समलिंगी सुरेन्द्र पाण्डे (दुलहा) र रामबहादुर गुरुङ (दुलही)को ‘अस्थायी अभिलेख’ रहने गरी विवाह दर्ता गरेको छ। नेपालमा अहिलेसम्म नभएको समलिंगी विवाहलाई वडा कार्यालयले औपचारिक रुपमा दर्ता गरेर विवाह प्रमाणपत्र नै दिएपछि ‘समलिंगी विवाह खुला’ भएको सन्देश गएको छ। समलिंगीसँग सरोकार राख्ने व्यक्ति एवं संस्थाहरुले यसलाई उपलब्धिका रुपमा […]

काठमाडौंमा समलिंगी तेस्रोलिंगी समुदायको प्राइड परेड (तस्वीरहरु)

१४ भदौ, काठमाडौं । समलिंगी तेस्रोलिंगी समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा प्रदर्शन गरेका छन् । उनीहरुले यसलाई प्राइड परेड भनेका छन् । ठमेलको कर्मचारी सञ्चय कोष भवन नजिकबाट सुरु भएको समलिंगी तेस्रोलिंगी समुदायको र्‍याली वसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलसम्म आएको थियो । समलिंगी तेस्रोलिंगी समुदायको संस्था ब्लु डायमन्ड सोसाइटीले प्राइड परेडका साथमा टुँडिखेलमा सांगीतिक कार्यक्रम पनि आयोजना […]

म समलिंगी हुँ : कासिलास

विश्व च्याम्पियन खेलाडी इकेर कासिलासले आफू समलिंगी भएको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड र स्पेनको राष्ट्रिय टोलीकै लिजेन्डर गोलरक्षक कासिलासले आइतबार एक अन्तर्वार्तामा आफू समलिंगी भएको बताएका हुन् ।...

सिंगापुरले समलिंगी यौन सम्बन्धमाथि दियो कानूनी मान्यता

काठमाडौं । सिंगापुरले समलिंगी यौन सम्बन्ध माथिको प्रतिबन्ध फुकुवा गर्दै कानूनी मान्यता दिएको छ । सिंगापुरमा समलिंगी यौन सम्बन्धको बारेमा वर्षौंदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लुंगले समलिंगी सम्बन्धलाई कानूनी मान्यता दिने घोषणा गर्नुभएको हो । सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित रहेतापनि त्यहाँका अधिकांश जनताले ब्रिटिस साम्राज्यकालीन कानूनको धारा ‘३७७ ए’ […]

समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएकाे जापानी अदालतकाे फैसला

जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ। ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो। पछिल्लो फैसलाले एलजिबिटिक्यू अधिकारलाई ठूलो धक्का दिएको छ। यसअघि तीनजना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपूर्ति मागेका थिए। विवाह गर्न नसक्ने उनीहरूको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा […]

‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवती पनि सहभागी हुन पाउने

काठमाडौँ– ‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवतीले पनि सहभागिता जनाउन पाउने भएका छन्। आयोजक उमंग क्रियसनका अनुसार यस वर्षदेखि समलिंगी युवती पनि मिस युनिभर्स नेपालमा सहभागी हुन पाउने व्यवस्था गरिएको हो। अन्तर्राष्ट्रिय स्तरमा सन् २०१२ देखि नै यो व्यवस्था गरिएको भए पनि नेपालमा भने पहिलो पटक समलिंगीलाई सहभागी गराउन लागिएको आयोजक उमंग क्रियसनले जनाएको छ। […]

समलिंगी समुदायसँग सुहानाले मागिन् माफी

काठमाडौं । ‘ए मेरो हजुर’का पछिल्ला तीन श्रृंखलामा लैंगिक अल्पसंख्यक (समलिंगी समुदाय)लाई मजाकको विषय बनाएकोप्रति अभिनेत्री सुहाना थापाले माफी मागेकी छन् । फेसबुक स्टोरीमार्फत लैंगिक अल्पसंख्यकलाई पत्र लेख्दै उनले मजाकको विषय बनाउनु आफूहरुको उद्देश्य नरहेको भन्दै माफी मागेकी हुन् । ‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ । आफूहरु पात्रको […]

समलिंगी पिरती र लिभिङ टुगेदर

६ वैशाख, काठमाडौं । समलिंगी सम्बन्धलाई अझै पनि समाजले सहर्ष स्वीकार गरिसकेको छैन । समान लिंगबीच हुने शारीरिक आकर्षण, भावनात्मक निकटता र दाम्पत्य सम्बन्धमाथि दुनियाँले बक्रदृष्टि लगाउने गर्छ । त्यसैले समलिंगीहरु आफैलाई लुकाएर अनि खुम्च्याएर बस्न बाध्य छन् । आफ्नो सम्बन्धलाई स्थापित गर्नका लागि उनीहरुले घरभित्रै लड्नुपरेको छ । समाजसँग लड्नुपरेको छ । राज्यसँग लड्नुपरेको […]

स्विजरल्यान्डमा समलिंगी विवाह निश्चित

स्विजरल्यान्डमा समलिंगी विवाहलाई वैधानिकता दिने वा नदिने भन्ने विषयमा भएको जनमतसंग्रहमा स्विस मतदाताहरूले समलिंगी विवाहलाई मान्यता दिने मत सर्भेक्षणले देखाएको छ ।

समलिंगी पुरुषलाई झुक्याएर भेटेर तालिबान लडाकुबाट बलात्कार र कुटपिट

तालिवान लडाकुहरुले एकजना समलिंगी पुरुषलाई काबुलमा बलात्कार र कुटपिट गरेको खुलासा भएको छ । अफगानिस्तानबाट सुरक्षित तरिकाले बाहिर पठाउने प्रतिज्ञा गरेर सामाजिक सञ्जालबाट तालिवान सेनाहरुले ती समलिंगी पुरुषलाई भेटेको जनाइएको छ । तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि धेरै सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरु आफगानिस्तान छाड्न प्रयास गरिरहेको अवस्थामा तालिवानको यस्तो दुब्र्यबहार […]