जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ। ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो। पछिल्लो फैसलाले एलजिबिटिक्यू अधिकारलाई ठूलो धक्का दिएको छ। यसअघि तीनजना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपूर्ति मागेका थिए। विवाह गर्न नसक्ने उनीहरूको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा […]