अफगानिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डलाई

काठमाण्डाै - अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो । बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । जितसँगै ५ खेलको शृङ्खलामा आयरल्यान्ड ३–२ ले विजयी भएको छ । आयरल्यान्ड पहिलो खेलमा ७ विकेट...

सम्बन्धित सामग्री

तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित

काठमाण्डाै - यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले  जितेको छ । दुबईमा  गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । यस्तै, बसिल ममिदले २४ र आर्यनश शर्माले १६ रन बनाए । न्युजिल्यान्डका बेन लिस्टरले ३ तथा केल जमिसन, मिचेल साट्नर र आदित्य अशोकले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्...

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई

काठमाण्डाै - नेपालले मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला जितेको छ । आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले जितेको हो । बाङ्गीमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन् । अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १४ रनमा अविजित रहिन् । बिन्दु रावल र इन्दु बर्मा समान ५ तथा कविता कुँवर ४ रनमा आउट भइन् । मलेसियाकी...

पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला इङ्ग्ल्यान्डले जित्यो

काठमाण्डाै - इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानसँगको ७ खेलको टी–२० शृङ्खला जितेको छ । लाहोरमा गएराति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इङ्ग्ल्यान्डले शृङ्खला ४–३ ले जितेको हो । इङ्ग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको...

नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै - नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् । नेपाल र केन्याबीचको दोस्रो टी-२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एक दिवसीय अभ्...

स्कटल्यान्डसँगको दुई खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

काठमाण्डाै - स्कटल्यान्डसँगको दुई खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई १ सय २ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेको हो । न्युजिल्यान्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ३७ रन बनाए । न्युजिल्यान्डका जेम्स निशम र मिचेल रिपोनले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको...

नेपालले अर्को महिना घरेलु मैदानमै एकदिवसीय र टी–२० क्रिकेट खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालमै टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्युगिनीसँग चैत ११ र १२ गते दुई वटा एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।यस्तै चैत १६ देखि २० गतेसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच  टी–२० शृङ्खला हुने पनि क्यानले जनाएकाे छ । खेलहरू कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदानमा हुनेछ । — CAN (@CricketNep) March 6, 2022

आयरल्यान्डसँगकाे खेलमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ । अल अमिरात क्रिकेट मैदानमा अहिले खेल सुरु भएकाे छ । आजकाे खेलमा नेपालले तीन खेलाडीमा परिवर्तन गरेकाे छ । आजकाे खेलमा अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् । यूएईसँगकाे खेलमा खेलेका साहब आलम, विवेक यादव र आरिफ शेख भने आज बेन्चमा छन् । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको...

चार देशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र यूएई खेल्दै

काठमाण्डाै - चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी&nd...

ओमानसँगकाे खेलमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ । अल अमिरात क्रिकेट मैदानमा खेल सुरु भएकाे हाे ।  आजकाे खेलमा नेपालका युवा स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले सिनियर टोलीबाट डेब्यु गरेका छन् । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० ...