त्यो अविश्वसनीय क्याच जसले नेपाललाई टी-२० क्रिकेट शृङ्खला जितायो - BBC News नेपाली

नेपाललाई यूएईमा टी-२० क्रिकेट शृङ्खला जिताएर घर फर्केपछि उपकप्तान ज्ञानेन्द्र मल्लले बीबीसी नेपालीसँग बताए कि त्यो उत्कृष्ट क्याचको निर्णायक क्षण कस्तो थियो।