नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लाेप हुँदै गयाे: मादल व्यवसायी

काठमाडाैँ- सरकारले नेपाली मौलिक बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्। विगतको तिहारहरूमा बजारमा मादलको माग अत्यधिक हुने गरे पनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरूले गुनासो गरेका हुन्। उनीहरूले विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरे पनि यो वर्ष भने बजारबाट माग नै नआएको […]

सम्बन्धित सामग्री

मौलिक संस्कृति संरक्षणमा जोड

कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।

संस्कृति लोप हुँदै गएकोप्रति नेवार समुदाय चिन्तित

काठमाडौं । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् । नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम […]

पाेखरामा भजन पुस्तान्तरणका लागि प्रतियोगिता हुँदै

पोखरा- मौलिक संस्कृति भजन चुड्काको संरक्षण गर्दै पुस्तान्तरणका लागि पोखरामा बृहत ज्ञान महायज्ञसँगै राष्ट्रव्यापी खुला लोक भजन प्रतियोगिता हुने भएको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानले खुला भजन चुड्का प्रतियोगिता आयोजना गरेको हो। पोखराको प्रदर्शनी केन्द्रमा फागुन २५ देखि चैत २ गतेसम्म भजन प्रतियोगिता चल्नेछ। ‘लोक संगीतलाई बचाऔँ, लोक भजन चुड्कामा भक्तजनलाई नचाऔँ’ नाराका […]

विदेशी संस्कृति मोहले मासिए मादल

काठमाडौँ : सरकारले नेपाली मौलिक बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्।विगतका तिहारमा मादलको माग अत्यधिक हुने गरे पनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरूको गुनासो छ। विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरे पनि यो वर्ष भने बजारबाट माग नआएको गुनासो गरे।विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर

दसैँ पर्व, हराउँदै मौलिक संस्कृति

रामपुर । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका-७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । […]

दसैँ पर्व : हराउँदै मौलिक संस्कृति

पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँ आएको सङ्केत जनाउदथ्यो । दसैँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो ।        पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनीका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । “बारीका कान्लामा बाबियो पिङ बाट्न नकाटिकन संरक्षण गरेर राखिन्थ्यो, दसैँ आउन लाग्यो भनेपछि तल्लो गाउ

दसैँ पर्व,हराउँदै मौलिक संस्कृति

रामपुर (पाल्पा)। पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । […] The post दसैँ पर्व,हराउँदै मौलिक संस्कृति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैँ पर्व : हराउँदै मौलिक संस्कृति

रामपुर (पाल्पा)- पहिला गाउँका खुला चउर, भन्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँ आएको सङ्केत जनाउँदथ्यो । दसैँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । […]

नेपाली मौलिक लोकसंस्कृति संरक्षण र प्रबद्र्धनमा दोहोरी च्याम्पियन

दोहोरी गीत नेपालको मौलिक संस्कृति हो । अझ भनौं धाराप्रवाह स्थलमै बसेर छिनकोछिनमा गीतका जवाफ गीतबाटै दिनसक्ने प्रतिभाहरुको प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धा विश्वमा दुर्लभ नै हुन्छ । साहित्यमा धाराप्रवाह कविता लेख्नसक्नेलाई आँसुकवि भनेजस्तै दिनभर, रातभर गीत गाइरहनसक्ने दोहोरी गायक गायिकालाई आँसु गायकगायिका भन्न सकिन्छ । यस्तै धाराप्रवाह गीत गाउन सक्ने लोकप्रतिभालाई अझ उजागर गर्न राष्ट्रको …