नेपाली मौलिक लोकसंस्कृति संरक्षण र प्रबद्र्धनमा दोहोरी च्याम्पियन

दोहोरी गीत नेपालको मौलिक संस्कृति हो । अझ भनौं धाराप्रवाह स्थलमै बसेर छिनकोछिनमा गीतका जवाफ गीतबाटै दिनसक्ने प्रतिभाहरुको प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धा विश्वमा दुर्लभ नै हुन्छ । साहित्यमा धाराप्रवाह कविता लेख्नसक्नेलाई आँसुकवि भनेजस्तै दिनभर, रातभर गीत गाइरहनसक्ने दोहोरी गायक गायिकालाई आँसु गायकगायिका भन्न सकिन्छ । यस्तै धाराप्रवाह गीत गाउन सक्ने लोकप्रतिभालाई अझ उजागर गर्न राष्ट्रको …

सम्बन्धित सामग्री

‘दोहोरी च्याम्पियन’बाट पुरस्कार नपाएको विजेताको गुनासो

८ फागुन, काठमाडौं । लोकदोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनका विजेताले पुरस्कार नपाएको गुनासो गरेका छन् । गत कात्तिकमा भएको ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनको फाइनलमा प्रकाश पराजुली र मीना बुढाथोकीले उपाधि जितेका थिए । उपाधिसहित उनीहरुले २० लाख रुपैयाँ पुरस्कार जितेका थिए । तर विजेता बनेको तीन महिनासम्म एक रुपैयाँ पनि नपाएको गायिका मीना […]

दोहोरी साँझमा गाउँदै ‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीना

स्याङ्जाका प्रकाश पराजुली र दाङकी मीना बुढाथोकीले पहिलो ‘दोहोरी च्याम्पियन’को उपाधि जितेका छन् । गत शनिबार भएको सांगीतिक रियालिटी शोको फाइनलमा विजयी बन्दै उनीहरुले २० लाख रुपैयाँ नगद र एक करोड रुपैयाँ बराबरको जीवनबिमा सुविधा पाएका छन् । उनीहरूसँग दोहोरी च्याम्पियनको यात्रा, लोकदोहोरीप्रतिको झुुकाव, आगामी योजनाहरूकोबारेमा अनलाइनखबरले गरेको कुराकानी यस्तो छः ‘दोहोरी च्याम्पियन’ बन्नुभएको छ […]

‘दोहोरी च्याम्पियन’ को उपाधि प्रकाश र मीनालाई

नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ।

दोहोरी च्याम्पियन : स्याङ्जाका प्रकाश र दाङकी मीनाको जोडी विजेता

नेपालकै पहिलो दोहोरी च्याम्पियन स्याङ्जाका प्रकाश पराजुली र दाङकी मीना बुढाथोकीको जोडी बन्न सफल भएको छ ।

‘दोहोरी च्याम्पियन’ मा प्रकाश र मीना विजयी

रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी बनेको छ । शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको टोली दोस्रो बनेको हो । बाराही घाटमा आयोजना भएको फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए । सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गरेका छन् । सोका सान्त्वना हुने टीमले २ लाख समेत पाउन

लोकदोहोरीको संरक्षण गर्न सुरु गरिएको 'दोहोरी च्याम्पियन' विवादमा

काठमाडौं :  जब बोलिने भाषामा माधुर्यता र मिठासपन आउन सक्दैन, तब जुनसुकै क्षेत्रका विशिष्ट व्यक्ति नै किन नहुन् उनीहरु विवादमा परिहाल्छन्। दैनिक जीवनमा त सरल र मिठासपूर्ण लवज हुनुपर्ने समाजको पहिलो शर्त हो। जसले उसको व्यक्तित्व झल्काउन मद्दत गर्ने बताइन्छ।तर,पछिल्लो समय नेपाली लोकदोहोरीको उनन्यन र प्रवर्द्धन गर्न भन्दै नेपाल टेलिभिजन मार्फत सुरु भएको कार्यक्रम 'दोहोरी च्याम्पियन' भने विवादमा तानिएको छ।पहिलो गाँसमै ढुंगा भनेझैं पहिलो श्रृंखलाबाटै याे कार्यक्रम विवादमा आएको हो।&nb

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेलाई २० लाख

दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । लोकदोहोरी प्रतिभाहरुका लागि ‘दोहोरी च्याम्पियन’ हुन लागेको हो । नेपाल टेलिभिजनबाट छिट्टै प्रशारण हुने तयारीका साथ यसको डिजिटल अडिसन सुरु भैसकेको छ । लोकगायक बद्री पंगेनी …