अमेरिकामा अस्थायी कृषि कामदार पठाउन सक्ने देशमा नेपाल नपरेपनि योग्य हुनसक्छन् नेपाली

नोभेम्बर १० देखि लागु हुनेगरी अमेरिकाले अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) हरु पठाउन योग्य देशको सुची अपडेट गरेको छ । योग्य देशहरुको सुची सहितको सुचना फेडरल रजिष्टरमा प्रकाशित  गरिएको छ । फेडरल रजिष्टरमा प्रकाशित सुचना र सम्पूर्ण देशको सुची हेर्न यहाँ क्लीक गर्नुहोला । अब अस्थायी कृषि कामदार […]

सम्बन्धित सामग्री

इजरायलले नेपालसँग माग्यो १४ सय कृषि कामदार

काठमाडौं : इजरायलले कृषि क्षेत्रमा काम गर्न नेपाली श्रमिक लैजाने तयारी भएको छ। जसका लागि इजरायल र नेपाल दुवै देशमा प्रतिनिधिसँग पहिलो चरणको छलफल सकिएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले कृषि क्षेत्रमा काम गर्ने १ हजार ४ सय नेपाली कामदार माग गरेको छ। तिनीहरूलाई पठाउने प्रक्रियाबारे छलफल अगाडि बढाइएको छ।यसअघि इजरायलले केयरगिभरका लागि १ हजार नेपाली कामदार मागेको थियो। जसमा वैदेशिक रोजगार विभागको इपिएस शाखाले १ हजार १ सय ७५ जनालाई छनोट गरेको थियो।माग गरेअनुसार १ हजार १९ ज

इजरायलको कृषि क्षेत्रमा नेपाली लैजान अध्ययन टोली गठन

इजरायल सरकारले नेपालबाट कृषि क्षेत्रमा श्रमिक लैजाने जनाएपछि नेपाल सरकारले त्यसका लागि अध्ययन कार्यदल गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल सरकारको तर्पmबाट नेपाली कृषि कामदार लैजाने भएपछि त्यसबारे अध्ययन गरी कार्यान्वयनको कार्ययोजना बनाउन टोली गठन गरेको हो ।श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिनको कार्यप्रगति प्रस्तुत गर्दै केयरगिभर बाहेक कृषि क्षेत्रमा […]

इजरायलले एक हजार नेपाली कृषि कामदार लैजाने

इजरायल सरकारले कृषि क्षेत्रका लागि पनि एक हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार पहिलोपटक कृषि क्षेत्रमा कामदार लैजान इजरायल तयार भएको हो । इजरायलले हाल दीर्घकालीन...

कञ्चनपुरमा ७५ गणक र १९ सुपरीवेक्षकले कृषि गणना गर्ने

कञ्चनपुर : राष्ट्रिय कृषि गणनाका लागि कञ्चनपुरमा ७५ जना गणक र १९ जना सुपरीवेक्षक खटिने भएका छन्। गणक र सुपरीवेक्षकलाई तालिम दिइएको छ।वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुन लागेको हो। जिल्लाका २ सय १२ स्थानलाई गणना क्षेत्रका रुपमा चयन गरिएको कृषि गणना कार्यालय कञ्चनपुरका प्रमुख गोकर्णदेव न्यौपाने बताए।कृषि गणनाअन्तर्गत कृषक परिवारको संख्या, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, कित्ताअनुसार भू‒उपयोग, कित्ताअनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमुल, तेलबाली, नग

आगामी महिनादेखि अस्ट्रेलियाले कृषि कामदार भिसा जारी गर्ने

अस्ट्रेलिया प्यासेफीक मोबिलीटी स्कीम (पाल्म स्कीम) अन्तर्गत गर्मी महिनामा अत्यधिक कामदार आवश्यकता हुने भएकोले यसलाई मध्यनजर गरि अस्ट्रेलियन सरकारले कृषि कामदार भिसा जारी गर्न लागेको हो।

अमेरिकाको अस्थाई कृषि कामदार ‘एच-२ए’ भिसावाहकका ६ अधिकार

१, तपाँईले एजेन्टलाई आफनो खल्तिबाट कहिले पनि पैसा तिर्नु पदैन। २, तपाँईले रोजगारदाताबाट आफु ले बुझिने भाषामा सम्झौतापत्र पाउनु पर्छ। त्यसमा तलब, कामको समय र घण्टा, यातायात र आवास लगायतका सुविधाहरु, खाना वा आफै ले पकाउने सुविधाहरु र महिनावारी तलबबाट काटिने रकमको बारेमा बिस्तृत जानकारी रहेको हुनुपर्छ। ३, तपाइँको तलब प्रति गोटा उत्पादनमा आधारित भएपनि […]