अमेरिकाको अस्थायी गैर कृषि कामदार भिसा एच टु बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको भन्दै युएससीआईएसले अब प्राप्त हुने आवेदनहरु सिधै अस्वीकार गर्ने घोषणा गरेको छ । चालु आर्थिक बर्ष २०२४ को दोश्रो आधाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । सन् २०२४ को अप्रिल १ पछि र अक्टोबर १ अगाडि काम सुरु […]