अमेरिकाले यो आर्थिक बर्षमा थप ३५ हजार अस्थायी गैर कृषि कामदार भिसा उपलब्ध गराउने, को योग्य ?

अमेरिकामा आर्थिक बर्ष २०२२ को दोश्रो आधाका लागि थप ३५ हजारअस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध गराइने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ लेबरले थप भिसा उपलब्ध गराउने नियमको संयुक्त घोषणा गरेका हुन् । अप्रिल १ देखि सेप्टेम्बर ३० भित्र अस्थायी गैर कृषि कामदारलाई रोजगार दिन चाहने रोजगारदाताहरुका लागि […]

सम्बन्धित सामग्री

महानगरको छात्रवृत्तिमा किन देखिएन रुचि?

छात्रवृत्तिबारे गलत बुझाइका कारण योग्य विद्यार्थीले काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भनिएको छात्रवृत्तिका लागि आवेदन नै गरेनन् भने कतिपय विद्यार्थीले छात्रवृत्ति पाए पनि स्कुलले शुल्क माग्ने त्रासले राम्रो स्कुलमा भर्नाका लागि आँट नगरेको पाइयो।

भारत सरकारले गरिबलाई तीन करोड घर उपलब्ध गराउने

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार पहिलो केन्द्रीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ । आज बसेको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा सहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

स्वीकृत भयो ‘स्टार्टअप कर्जा कार्यविधि’

काठमाडौँ : सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी गरेको छ।स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते उक्त कार्यविधि स्वीकृत गरेको हो।कम्पनी दर्ता भएको ७ वर्षभन्दा बढी समय नभएका स्टार्टअप उद्यम कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ। कुल चुक्ता पुँजी

उपत्यकामा अति विपन्न परिवारलाई १० हजार

अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् ।कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् ।रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिव

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौं, असोज २५ । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या […]

खोप लक्ष्य पूरा नहुने संकेत

सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ।  शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइए

चैत्र मसान्तसम्ममा सबैलाई खोप, नेपालमै भ्याक्सिन ल्याब स्थापना गरिने

काठमाडौं। सरकारले असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत्र मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क कोभिड खोप लगाउने भएको छ। संयुक्त सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने उल्लेख छ। आइतबार सार्वजनिक गरिएको सरकारको साझा कार्यक्रममा अग्रस्थानमा रही सेवा प्रदान गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई आवश्यकताअनुसार व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने भनिएको छ।

सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

काठमाडौँ । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको […]

भाइबरले मेसेजिङ्ग प्लेटफर्ममा एआर लेन्सहरू उपलब्ध गराउने

भ्वाइस कलमा आधारित सञ्चार र क्रस प्लेटफर्म मेसेजिङ्गको क्षेत्रमा विश्वव्यापी तवरमा अग्रणी रहेको राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’सँगको साझेदारी मार्फत आफ्नो एपमा अग्मेन्टेड रियालिटी (एआर) ल्याउने भएको छ । स्न्यापले विकसित गरेको उपकरणहरु क्यामरा किट, क्रियटिभ किट र बिटमोजि लगायतको प्रयोग गरेर भाइबर एपले ए.आर लेन्सहरु एकीकृत गर्नेछ, स्न्यापच्याटमा सेयर गर्न समर्थ गराउनेछ र भाइबरमा अनुकूलन–योग्य […]