भोलि नोभेम्बर १० बुधबारदेखि लागु हुनेगरी अमेरिकाले अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) हरु पठाउन योग्य देशको सुची अपडेट गरेको छ । जस अनुशार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ६ नयाँ देशलाई सुचीमा थपेको छ । योग्य देशहरुको सुची सहितको सुचना फेडलर रजिष्टरमा बुधबार प्रकाशित हुनेछ । फेडरल रजिष्टरमा प्रकाशित […]