मेचीले सीमास्तम्भ बगाएपछि तटबन्ध निर्माणमा एसएसबीको अवरोध

झापा : मेची नदीको तटीय क्षेत्र तटबन्ध गर्न खोज्दा भारतीय एसएसबीले अवरोध सिर्जना गरेको छ।भारतीय एसएसबीले नेपाली भूमिमै आएर अवरोध गर्दा तटबन्ध निर्माण एक दिन रोकिएको थियो।गत साउन २५ गते मेचीमा आएको बाढीले कचनकवल गाउँपालिका–५ पाठामारीस्थित ११२ नम्बर सीमा पिलर बगाउनुका साथै तटीय क्षेत्र कटान गर्दा नदी किनारको बस्ती उच्च जोखिममा परेको छ।पाठामारी बस्तीसँगै नेपाली भूभाग जोगाउन कचनकवल गाउँपालिकाले ८ लाख रूपैयाँ विनियोजन गरी ढुङ्गा र तार जालीको तटबन्ध बनाउन लागेको गाउँपालिकाका इन्जिनियर अ