परशुरामका मेयरसहितको श्रमदानमा तटबन्ध निर्माण हुँदै

काठमाडौं । परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । गत भदौ ३१ र यही असोज १ गते अविरल वर्षापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला र सिमलखेतमा ठूलो क्षति पुर्याएको थियो । थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम युद्धस्तरमा अगाडि बढाइएको...

सम्बन्धित सामग्री

दोदा नदीमा तटबन्ध निर्माण हुँदै

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ। जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ। प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको […]

दोदा नदीमा तटबन्ध निर्माण हुँदै

लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय

कमसल निर्माण सामग्रीले बनाउँदै गरेको तटबन्ध भत्कियो, २५० परिवार जोखिममा

कञ्चनपुर :  कृष्णपुर नगरपालिका-२ नयाँ बस्तीस्थित बन्ड नदीमा निर्माण हुँदै गरेको पक्की तटबन्ध सामान्य वर्षाको पानीमै  भत्किएको छ। नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले दिएको ठेक्कापछि बनिरहेको तटबन्ध भत्किएको हो।आव ०७८/७९ मा कार्यालयको २८ लाख १५ हजारको लागतमा २०४ मिटर तटबन्ध निर्माण भइरहेको छ। नदीको सामान्य बाढीलाई थेग्न नसकि तटबन्ध भत्किएको हो।‘नदीमा निर्माण भइरहेको पक्की तटबन्ध प्राविधिक त्रुटी र गुणस्तरहीन भएको जनगुनासो आएपछि अनुगमन गरेका छौं', वडाध