वडाध्यक्ष नै ढुङ्गा तस्करीमा, तटबन्ध निर्माणमा अवरोध

वेदकोट नगरपालिका–४, मा पर्ने बगुन खोला तटबन्ध निर्माण कार्यमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेका छन्। अवैध ढुङ्गा सङ्कलन गरिएका ढुङ्गा खरिद गर्नुपर्ने मनसाय राख्दै वडाध्यक्षले नै करिब एक किलोमिटर तटबन्ध निर्माणको काममा अवरोध गरेको आरोप लागेको छ।

सम्बन्धित सामग्री

माथिबाट खसेको ढुङ्गा लागेर कर्णाली नदीमा एक महिला बेपत्ता

काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकामा एक महिला कर्णाली नदीमा बेपत्ता भएकी छन् । बाख्रा चराउन गएका बेला आज मध्याह्न १२ बजेतिर तुर्माखाँद ३ लोडेकी ४० वर्षीय चाउलीदेवी बुढा बेपत्ता भएकी हुन् । वडाध्यक्ष काशिराम बुढाकाअनुसार बाटोमा हिँड्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर उनी कर्णालीमा हेलिएकी हुन् । प्रत्यक्षदर्शीले उनी नदीको बिच भागमै पुगेको बताएको वडाध्यक्ष […]

मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाउने निर्णय !

डोटीका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । यसैगरी उक्त वडामा सञ्चालन हुने गाडीमा मदि

डोटीका ३ स्थानीय तहमा मदिरा निषेध, सेवन गर्ने र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

डोटी । जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितरणसमेत रोक्ने निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडानम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी […]

डोटीको सलेना गाउँमा मदिरा निषेध, बेच्ने र खाने दुवैलाई ढुङ्गा बोकाइने

डोटी : यहाँका स्थानीय तहले मदिर सेवन तथा विक्री वितणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन्।केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ।उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए।वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो।यसैगरी उक्त वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारप

डोटीका ३ पालिकामा मदिरा निषेध, सेवन गर्ने र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

५ साउन, डोटी । जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितणसमेत रोक्ने निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडानम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर […]

चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ । मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा […]

वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार

सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ। मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानक...

हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या

राेल्पा – रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो । गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बत...

ढल्यो दाङको हात्ती ढुङ्गा

दाङ : पछिल्लो समय निकै चर्चामा आएको तुलसीपुर–१४ ड्वाङपुर रहेको अविरल वर्षाका कारण ढलेको छ। जिल्लामा प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्ती ढुङ्गा ढलेपछि स्थानीयहरु दुखी भएका छन्। तुलसीपुरदेखि करिब १४ किलो मिटर दूरीमा रहेको उक्त हात्ती ढुङ्गा अविरल वर्षाका कारण ढलेको  तुलसीपुर १४ का वडाध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए। हात्ती ढुङ्गा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण नहुदाँ  वर्षाका कारण पहिचान नै मेटिने गरी ढलेको उनले जानकारी दिए। लामो समयदेखि ऐ