स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सांसद भट्टराईको माग

साउन २२, काठमाण्डौ । प्रतिनिधिसभाका सांसद तथा एमालेका सचिव योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको सरकारले धरापमा पारेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बजेट बक्तव्यले स्वास्थ्य बीमालाई निजी कम्पनीले चलाउने मनसाय व्यक्त गरेको बताए । जसका कारण अहिले निजी स्वास्थ्य संस्थाले बीमा कार्यक्रम स्थगित गर्न थालेको भट्टराईले बताए । सरकारका कारण […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा प्रभावकारी बनाउन एकीकृत प्रणाली विकास गर्नुपर्छ- मन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभा...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन जोड दिएको छु–स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् । मन्त्री बस्नेतले सो बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए । बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेट गरी उनले स्वास्थ्य बीमा गरेका मा...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन जोड दिएको छु–स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् । मन्त्री बस्नेतले सो बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए । बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेट गरी उनले स्वास्थ्य बीमा गरेका मा...

५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने सरकारको लक्ष्य

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको हो ।स्वास्थ्य बीमामा आबद्ध घरपरिवार सङ्ख्या हाल ३३ प्रतिशत छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीलाई बुझाएका छन् ।यस्तै, बोर्डले बीमाको सूचना प्रविधिका लागि नय

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालले बन्द गर्ने

काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । बजेट वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन […]

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

२ साउन, काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक […]

स्वास्थ्य बीमा कम्पनीमार्फत गर्ने सरकारको घोषणामा आपत्ति

१६ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्वास्थ्य बीमालाई बीमा कम्पनीमार्फत सञ्चालन गर्ने भनिएकामा स्वास्थ्य बीमा बोर्डले आपत्ति जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमार्फत सञ्चालन गर्ने बताएका थिए । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त […]

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट

अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन

जेठ १५, काठमाडौं  । आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बीमा कम्पनीमार्फत पनि यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।