१६ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्वास्थ्य बीमालाई बीमा कम्पनीमार्फत सञ्चालन गर्ने भनिएकामा स्वास्थ्य बीमा बोर्डले आपत्ति जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमार्फत सञ्चालन गर्ने बताएका थिए । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त […]