निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

२ साउन, काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक […]

सम्बन्धित सामग्री

लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाको उपचार बन्द, कर्मचारीले पाएनन् तलब

पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै […]

निजी अस्पतालबाट बिमा कार्यक्रम नहटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच आज मन्त्रालयमा छलफल भएको थियो । छलफलमा यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति भएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए । “निजी तथा मेडिकल...

निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच आज (मंगलबार) मन्त्रालयमा छलफल भएको थियो । छलफलमा यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सहमति भएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए । ‘निजी तथा मेडिकल कलेजबाट स्वास्थ्य […]

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द

काठमाडौं, २ साउन । अब स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजले सञ्चालन नगर्ने भएका छन् । सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने आर्थिक वर्ष २०७९–८० को बजेटमा उल्लेख भएसँगै निजी अस्पताल तथा मेडिकल कलेजले दिने सेवा बन्द हुने भएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी […]

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालले बन्द गर्ने

काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । बजेट वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन […]